कोरोना संक्रमणबाट पोखरामा वृद्धाको मृत्यु
पाेखरा | साउन ५, २०८२
पोखरा: पोखरामा कोरोना सक्रमणबाट वृद्धाको मृत्यु भएको छ ।
चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारत वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्काले जानकारी दिए ।
‘चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो, उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो, वृद्धाको स्वास्थ्यमा अरु समस्या देखिएको थियो ।’ महानिर्देशक खड्काले भने
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

